site stats
बाह्रखरी :: Baahrakhari
कला
ढेड दर्जन हललाई विकास शुल्क तिर्न र बक्सअफिस जडान गर्न बोर्डको पत्र

काठमाडौं । चलचित्र विकास बोर्डले विकास शुल्क नतिर्ने डेढ दर्जन हललाई पत्र काटेको छ । काठमाडौं बाहिरका १९ हललाई तत्काल विकास शूल्क तिर्न बोर्डले पत्र काटेको हो । 

बाँकी विकास शूल्क तिर्न र बक्सअफिस तत्काल जडान गर्न पनि भनिएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । लामो समयदेखि विकास शुल्क नतिर्ने र बक्सअफिस पनि जडान नगर्ने हललाई अब कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।  
Chalachitra-Bikash-Board-1725872793.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्