site stats
बाह्रखरी :: Baahrakhari
कला
सागर लम्साल ‘बले’ले गरे विवाह

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । आइतबार उनले झापाकी स्नेहा दंगालसँग विवाह गरेका हुन् । 
  
स्नेहा पेसाले स्टाफ नर्स हुन् । दंगालसँग उनको मागी विवाह भएको हो । 

चावहिलको एक पार्टी प्यालेसबाट उनीहरूको विवाह भएको हो । सागर म्युजिक भिडियो र हास्य टेलिश्रृंखलामा व्यस्त कलाकार हुन् । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्