site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले अलपत्र परेका २७ आयोजनामा 'दबाब यात्रा' गर्ने (सूचीसहित)

​काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले अलपत्र आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारूप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरेको छ ।

Argakhachi Cement Island Ad

कार्यदलमा श्रीराम न्यौपाने, शिशिर खनाल, विपिनकुमार आचार्य, कृष्ण भेटेवाल,  प्रतिभा रावल र  खुस्बु सरकार श्रेष्ठ रहेका छन् ।

रास्वपाले विभिन्न २७ आयोजना केन्द्रित 'दबाब यात्रा' कार्यक्रम गर्न लागेको हो ।

हेर्नुहोस् सूची

RSP-(2)-1705510712.jpg
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २२:४६
प्रतिक्रिया दिनुहोस्