site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रतिनिधिसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमा छलफल

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमा सामान्य छलफल सुरु भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र ऋण उठाउने विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।

सो अनुसार छलफल सुरु भएको हो ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्