site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु 

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बजेट अधिवेशनको पहिलो दिनको बैठकअघि कार्यव्यवस्थाको बैठक बसेको हो ।

संसद् बैठक आजै दिउँसो १ बजे बस्ने तय भएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्