site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दुई स्रष्टालाई लघुकथा समाजबाट पुरस्कारको घोषणा
Argakhachi Cement Island Ad

काठमाडौं । लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको दुई पुरस्कारको घोषणा गरेको छ ।

समाजको बिहीबार बसेको कार्यसमिति बैठकले ‘सावित्री केशर कथा पुरस्कार–२०८१’ अग्रज कथाकार ध्रुव सापकोटालाई र ‘बाटुली खिलध्वज लघुकथा पुरस्कार–२०८१’ लघुकथाकार किसन पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

कथाकार सापकोटाको उपन्यास र कथाकृति गरेर १० वटा पुस्तक प्रकाशित छ । त्यस्तै, लघुकथाकार पौडेलका लघुकथा र गजलका कृति प्रकाशित छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्