site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नवराज रिजालको ‘लौ भन्नोस् त !’ प्रकाशित
Argakhachi Cement Island Ad

काठमाडौं । साहित्यकार तथा साहित्यिक पत्रकार नवराज रिजालको अर्को कथाकृति ‘लौ भन्नोस् त !’ प्रकाशित भएको छ । उनका विभिन्न विधाका करिब दुई दर्जन पुस्तक प्रकाशित छन् ।

शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस कथाकृतिको मूल्य ४०० रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्