site stats
बाह्रखरी :: Baahrakhari
कला
सविनको गीत ‘बिहानीको किरण...’ सार्वजनिक

काठमाडौं । सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘बिहानीको किरण...’ बोलको गीतमा सविन स्वयंको शब्द तथा संगीत छ ।

प्रेमिल गीतले प्रेम र साथको कुरा गर्छ । गीतको भिडियो पनि निर्माण गरिएको छ । 

भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय छ । भिडियो निर्देशन पनि लक्ष्मी र जीवनले नै गरेका हुन् ।   

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्