site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ । आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न थप १३ दिनको अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
 

उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्