site stats
बाह्रखरी :: Baahrakhari
कला
पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डीएनए’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं । निर्माण घोषणा गरिएको पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डीएनए’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा यही चलचित्रबाट ठूलो पर्दामा डेब्यु गर्न लागेका सुधन पोखरेल फिचर्ड छन् । 

चलचित्रको छायांकन फागुनमा सुरु हुने निर्माणपक्षले जनाएको छ । चानस पुन मगरले निर्देशन गर्ने चलचित्रलाई कुमार भास्करले लगानी गर्नेछन् । 

चलचित्र ‘डीएनए’लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्