site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक सुरु 
फाइल तस्बिर । 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । 

फागुनमा बसेको महासमिति बैठकले परिमार्जन गरेको निर्णयमा आजको  केन्द्रीय समितिमा छलफल हुनेछ । 

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्