site stats
बाह्रखरी :: Baahrakhari
देश
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा २ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।  

उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । रासस

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्