site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षा समितिको बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक आइतबार (आज) बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्