site stats
बाह्रखरी :: Baahrakhari
खेल
दोस्रो अभ्यास खेलमा नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । कप्तान रोहितकुमार पौडेल र ओपनर अनिल साहको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा विन्डवर्ड्स भोल्कानोजविरुद्ध १८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार भएको खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रनको योगफल खडा गरेको हो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्