site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यी हुन् कालोसूचीमा परेका कम्पनी (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । समयममै नियमानुसार काम गर्ने कम्पनी दुईदेखि तीन वर्षका लागि कालोसूचीमा परेका हुन् । 

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।  
1-1703727180.JPG
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्