काठमाडौं । सेयर बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बुधबार बजार खुलेको ३० मिनेटमा नै एक अर्ब आठ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको हो । उक्त समयसम्म बजार ३२ अंकले बढेको थियो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com