site stats
बाह्रखरी :: Baahrakhari
कला
‘दानवी’को एक्सनपूर्ण टिजर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक भएको छ । पूजा शर्मा स्टारर चलचित्रको एक्सनपूर्ण दृश्यसहितको टिजर सार्वजनिक गरिएको हो । 

टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित छिन् । पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन र रुपेश तामाङ मुख्य भूमिकामा छन् । 

रुपेश तामाङले निर्देशन गरेको चलचित्र आउँदो वर्ष रिलिज हुने निर्माण पक्षले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्