site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेलबारे प्राधिकरणका अध्यक्षले भने– सरकारको छानबिनपछि कानुनअनुसार अघि बढ्छ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल खरिदबिक्री प्रकरणमा सरकारको छानबिनअनुसार अघि बढ्ने बताएका छन् । 

बुधबारको लेखा समिति बैठकमा उनले चुक्तापुजीभन्दा पाँच प्रतिशत बढी सेयर खरिद गर्न आफूहरूको अनुमति चाहिने बताए । 

उनले नेपाल सरकारले यसमा छानबिन गरेपछि कानुनअनुसार अघि बढ्ने बताए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्