site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कृषि फार्म
Argakhachi Cement Island Ad

स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेलले महालक्ष्मी कृषि फार्ममा गरेको गोलभेंडा खेती । उनले महालक्ष्मी कृषि तथा पशुपालन फार्म सञ्चालन गरेर वार्षिक २१ लाख रुपैयाँ बराबरको दूध र तरकारी बिक्री गर्दै आएका छन् । तस्बिर : नारायण विक/रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्