site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मनमोहक ताल

ghodaghodi-tal5-1747934822.jpg
विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीस्थित घोडाघोडी ताल । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकाले सोहीअनुसार यसको नामकरण गरिएको हो । यो ताल महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिर : ईन्द्राकुमारी केसी/रासस ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २३:१२
प्रतिक्रिया दिनुहोस्