site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्च अदालतले एकैपटक गर्‍यो ३२८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतले एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ ।

सर्वोच्चले २६३ जनाको सरुवा तथा ६५ जनाको काज सरुवा गरी कुल ३२८ कर्मचारीको सरुवा गरेको हो । सरुवामा पर्नेमा अधिकांश नासु छन् ।

Argakhachi Cement Island Ad

हेर्नुहोस् सूची

 

 

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्