site stats
बाह्रखरी :: Baahrakhari
देश
वडाध्यक्ष रिजालको निधनमा आज काठमाडौं महानगरपालिकामा शोक बिदा
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ । 

शिक्षण संस्थाहरू भने खुला रहने महानगरपालिकाले जनाएको छ । 

वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
123-1694137035.jpeg

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्