site stats
बाह्रखरी :: Baahrakhari
देश
अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयो
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । अछाममा जंगली बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बिहीबार साँझ बँदेलको आक्रमणबाट तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीय दिला बयककाे ज्यान गएको हो ।

स्थानीय धनबहादुर बुढाका अनुसार चितासैनबाट मास गाेडेर घर फर्किने क्रममा उनलाई बँदलले आक्रमण गरेको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बुढाले बताए ।

उनका दुई छाेरी र एक छाेरा छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्