site stats
बाह्रखरी :: Baahrakhari
देश
हज यात्राका लागि आवेदन खुल्यो (सूचनासहित)
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिन आग्रह गरेको छ । सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १२ सयजना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ । 

आजदेखि असोज ३० गतेसम्म एक लाख ५० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन समितिले आग्रह गरेको छ ।  आवेदन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्तासहित बुझाउनु पर्ने समितिले जनाएको छ । 
gg1692061342.jpg

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्