site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको बैठकमा प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो । बैठक सुरुहुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

संसद्को अवरोध अन्त्य गर्न अहिले सभामुख देवराज घिमिरे र शीर्ष तीन दलका नेताको बैठक सुरु भएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्