site stats
बाह्रखरी :: Baahrakhari
देश
चट्याङ लागेर रोल्पामा एक वडासदस्यको निधन
Argakhachi Cement Island Ad

रोल्पा । रोल्पामा चट्याङ लागेर एक वडासदस्यको निधन भएको छ ।

गएराति परेको चट्याङ लागेर सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

मृतक घर्तीमगर कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्