site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुख्यसचिव नियुक्तिको निर्णय लिन मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ । 

आजको बैठकले मुख्यसचिव नियुक्तिको निर्णय गर्ने मन्त्रिपरिषद् बैठक स्रोतले जानकारी दिएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्