site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने

काठमाडौं । पूर्वपश्चिम रेलमार्गअन्तर्गत बर्दिवास–निजगढखण्डको निर्माणकार्यलाई निरन्तरता दिइने भएको छ ।

सोमबार संसद्मा २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले वीरगन्ज–काठमाडौं रेलमार्ग र रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने पनि बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्