site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारले इन्धन खर्च नगद उपलब्ध गराउने

काठमाडौं । सरकारले स्रोतमा परेको चापलाई मूल्यांकन गरी खर्च कटौती गर्न सरकारी सवारी सुविधा पाउनेलाई इन्धनवापत निश्चित रकम उपलब्ध गराउने भएको छ ।

इन्धनवापत अनुचित पैसा असुल्ने क्रमलाई नियन्त्रण गर्न निश्चित रकम उपलब्ध गराउने नीति लिइएको हो ।

“सवारीसाधनको सुविधा पाउनेलाई इन्धनवापत निश्चित रकम उपलब्ध गराउने निर्णय गरेको छु,” अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा भने ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्