site stats
बाह्रखरी :: Baahrakhari
देश
यातायात मजदुरले लगाए प्रहरीको गाडीमा आगो (तस्बिरहरू)
यातायात मजदुरले प्रहरीको गाडीमा आगो लगाएपछि देखिएको दृश्य ।

काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच झडप भएको छ । झडपमा केही यातायात मजदुर र प्रहरी घाइते भएका छन् । 

आक्रोशित बनेका यातायात मजदुरहरूले माछापोखरीमा प्रहरीको गाडीमा आगजनी गरेका छन् । आगजनीबाट प्रहरीको गाडी क्षतिग्रस्त बनेको छ । 

अहिले भने अवस्था सामान्य हुँदै गएको छ । गाडीहरू चल्न थालेका छन् ।

Argakhachi Cement Island Ad

हेर्नुहोस् तस्बिरहरू :

Bus Jhadap  (7)71676293683.jpg

Bus Jhadap  (8)81676293683.jpg

Bus Jhadap  (6)61676293679.jpg

Bus Jhadap  (3)31676293674.jpg

Bus Jhadap  (4)41676293674.jpg

Bus Jhadap  (2)21676293670.jpg

Bus Jhadap  (1)11676293670.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्