site stats
बाह्रखरी :: Baahrakhari
देश
महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ (तस्बिरसहित)

काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथ र मिमनाथको रथ आज महिलाहरूले मात्र तानेका छन् । रथ तानेर थटिटोलसम्म पुर्‍याएका छन् । अब साइत हेराएर रथ तान्दै जावलाखेल पुर्‍याइनेछ ।

किंवदन्ती अनुसार मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एकजना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा छ । 

DSC_5250-1746861844.jpg

DSC_5205-1746861843.jpg

DSC_5230-1746861843.jpg

DSC_5248-1746861842.jpg

 

 

DSC_5242-1746861842.jpg

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्