अर्थ व्यवसाय

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिले बुझाएको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा छलफलपछि थप अनुसन्धानको लागि अख्तियारमा पठाइएको हो ।
उपसमितिको प्रतिवेदनले औंल्याएका विषयहरू अध्ययन गर्न र थप अनुसन्धान गरी कारबाही गर्न समितिले अख्तियारलाई भनेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १८:३३
प्रतिक्रिया दिनुहोस्