site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यही अवस्थामा बाफिया पास भए बैंकमा झनै पैसा थपिन्छ : पूर्वगभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयक जस्ताको तस्तै पास भए बैंकमा समस्या निम्तिने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा धारणा राख्दै उनले नेपालले यो ऐनमा संवेदनशील हुनुपर्ने बताएका हुन् ।
 
“अहिलेकै अवस्थामा यो विधेयक ऐनको रूपमा पास भए बैंकमा झनै पैसा थुप्रिन्छ, बैंकहरूमा अहिलेको भन्दा झन् समस्या आउँछ,” उनले भने ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्