site stats
बाह्रखरी :: Baahrakhari
देश
कास्कीमा भूकम्पको धक्का

पोखरा । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ  । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्