site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
झुला गाउँ

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–९ स्थित झुला गाउँको दृश्य र मकै खेती गर्न पाखो बारीमा राखिएको गोठे मल । तस्बिर : कुलदीप न्यौपाने/रासस

 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २२:५५
प्रतिक्रिया दिनुहोस्