site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रसेवकलाई उच्च मनोबलयुक्त बनाइने

काठमाडौं । सरकारले निजामती कर्मचारीको सेवासुविधा र व्यवसायजन्य सुरक्षालाई उत्प्रेरक र पूर्वानुमानयोग्य बनाइने जनाएको छ ।

शुक्रबार (वैशाख १९) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदोअ आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रसेवकलाई उच्च मनोबलयुक्त बनाइने बताए ।

निजामतीसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित गरिने उनले उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्