site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सार्वजनिक र निजी शैक्षिक संस्थाबीच समन्वय बढाइने

काठमाडौं । सरकारले सार्वजनिक-निजी शैक्षिक क्षेत्रबीच सहकार्यको वातावरण बनाउने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजजिक क्षेत्रका थिंक ट्यांक अनुसन्धान केन्द्रहरूलाई समन्वयात्मक ढंगले अघि बढाई नीति निर्माणमा पृष्ठपोषण गरिने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्