site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनःसंरचना 

काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाका पुनर्संरचना गर्दै नाम परिवर्तन गर्ने भएको छ ।

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत यसको घोषणा गरेको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गरी राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण परियोजना सञ्चालन गर्ने उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्