site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने 

काठमाडौं । सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनरसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्