site stats
बाह्रखरी :: Baahrakhari
देश
बाह्रखरीकर्मी नेवारलाई पितृशोक

काठमाडौं । बाह्रखरीकर्मी पूर्णबहादुर नेवारलाई पितृशोक परेको छ । उनका बुवा लालबहादुर नेवारको ९६ वर्षको उमेरमा गत बुधबार निधन भएको हो ।

लालबहादुरको सिन्धुपाल्चोकस्थित निवासमा निधन भएको हो ।

लालबहादुरका श्रीमती, पाँच छोरी र चार छोरा छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्