काठमाडौं । सरकारले ४७ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ सहसचिवलाई सरुवा/कामकाज/काजमा खटाइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा सूची सार्वजनिक गरेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com