site stats
बाह्रखरी :: Baahrakhari
कला
श्रृंखलाको गीत ‘छैन हो छैन’ सार्वजनिक

काठमाडौं । गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ । 

गायिका शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । 

यसअघि उनले ‘सिड्नी जाने रेल’, ‘तिम्रो आवाज’लगायत गीत ल्याएकी थिइन् । जोशी देउडा गायक नन्दकृष्ण जोशीकी  छोरी हुन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्