site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको निष्कर्ष– माग पक्ष कमजोर हुँदा अर्थतन्त्र सुस्त

काठमाडौं । माग पक्ष कमजोर हुँदा अर्थतन्त्र सुस्त भएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनको निष्कर्ष छ ।

आयोगको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा अध्यक्ष रामेश्वर खनालले बजारमा माग पक्ष कमजोर हुनु नै अर्थतन्त्रले गति लिन नसक्नुको कारण भएको बताए । 

६ महिनामा सबै कुरा समेट्न नसकिएको खनालले बताए । “प्रतिवेदन तयार गरेपछि हामीले विज्ञसँग छलफल गर्न सकेनौँ । माग पक्ष कमजोर हुँदा अर्थतन्त्र सुस्त छ,” उनले भने । यसका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको उनले बताए । 

1-1744341225.jpg
2-1744341242.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्