दाङको घोराही उपमहानगरपालिका–९ स्थित ७ बिगाह क्षेत्रफलमा रहेको सांग्रिला प्लाई उद्योगमा सोमबार बिहान २ बजेबाट लागेको आगलागी । आगलागी बिहान ६ बजेसम्म नियन्त्रणमा आउन सकेको छैन । तस्बिर : कुलदीप न्यौपाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com