site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुरु भयो महानगरको सिप मेला (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाको सिप मेला सुरु भएको छ । पहिलो दिन बुधबार काठमाडौंको टुँडिखेलमा मेलाको उद्घाटन गरिएको छ ।

आज प्रशिक्षार्थीलाई अभिमुखीकरण गरिएको छ । त्यस क्रममा मास्टर सेफ सन्तोष साह, टेक उद्यमी कार्विका थापा, सिप मेलका सल्लाहकार रन्जित आचार्यसहितले अभिमुखीकरण गरेका थिए । मेलामा युवाहरूको उत्साहजनक सहभागिता थियो ।

महानगरले 'रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि' नारा दिएर तालिम दिँदै आएको छ ।

हेर्नुहोस् तस्बिरहरू

Seep-Mela-(10)-1747831588.jpg

 

Seep-Mela-(6)-1747831585.jpg

Seep-Mela-(7)-1747831585.jpg

Seep-Mela-(4)-1747831584.jpg

Seep-Mela-(5)-1747831584.jpg

Seep-Mela-(2)-1747831583.jpg

Seep-Mela-(3)-1747831583.jpg

Seep-Mela-(1)-1747831588.jpg

Seep-Mela-(8)-1747831586.jpg

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्