site stats
बाह्रखरी :: Baahrakhari
देश
गुरागाईंलाई कार्यालय फर्काउन काठमाडौं महानगरले मानेन 

काठमाडौं । काठमाडौं महानगपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नियमित काममा फर्काउन अस्वीकार गरेको छ ।
 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काटेको पत्रको जवाफ फर्काउँदै गुरागाईंलाई काम गर्ने वातावरण मिलाउन अस्वीकार गरेको हो । 

महानगरले मन्त्रालयलाई एक पत्र लेख्दै नयाँ कार्यकारी वा निमित्तको अधिकार दिन भनेको हो ।

476503404_597694323290861_254790531658532467_n-1741256357.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्