site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्