site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आइतबार (फागुन १८) सुनचाँदीको मूल्य स्थिर छ । सुनचाँदीको मूल्य शुक्रबार तोकिएकै कायम भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्