site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डिजेल/मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ । 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्