site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
लेकतिर लागे भेडाच्यांग्रा

जाडो छल्न बेसी झारिएका भेडाच्यांग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै । कात्तिक महिनाबाट बेसीतिर झारिएका गोठहरु माघको दोस्रो, तेस्रो हप्ताबाट लेकतिर लैजाने चलन छ । तस्बिरः नवीन लामिछाने/रासस

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्